Skip to content
Dharma Ra Karmale

Song

धर्म र कर्मलेDharma Ra Karmale

WriterPurna Biswa

Track 1 on धर्म र कर्मले ↗

Feb 28, 20204 Views

Lyrics

Chorus
(धर्मले कर्मले मान्छेलाई मुक्ति दिन्दैन
मृत्युले छुटकारा दिनलाई पैसा लिदैन) २
विश्वास गर येशूमा स्वर्ग निश्चित छ
येशूको बलिदान मा जीवनको जित छ २
Verse 1
(खोला झैँ बगी जाने जीवन कहिले सुकी जान्छ
बादल झैँ उडी जाने जीवन कहिले सुकी जान्छ) २
काम र नाम र मान्छेलाई मुक्ति दिन्दैन
मृत्युले छुटकारा दिनलाई पैसा लिदैन
विश्वास गर येशूमा स्वर्ग निश्चित छ
येशूको बलिदान मा जीवनको जित छ २
Verse 2
(कहिले सास उडी जान्छ कसलाई थाहा छ र
मान्छे को हातमा छैन मृत्यु समयको के भर)
धन र वन र मान्छे लाई मुक्ति दिन्दैन
मृत्युले छुटकारा दिनलाई पैसा लिदैन) २
विश्वास गर येशूमा स्वर्ग निश्चित छ
येशूको बलिदान मा जीवनको जित छ २