येशूलाई हेर
Yeshulai Hera
Adrian Dewan
Lyrics
Chorus
येशूलाई हेर सबै मानिसले
येशूलाई पूज सारा संसारले
उहाँ मात्रै हुन् विश्वको आशा
उहाँ मात्रै हुन् बचाउनुहुने
Verse 1
सम्राटहरू निहुरन पुत्रको अगाडि
धनुहरू भाँच्नेछन् उहाँले
पृथ्वीको पल्लो छेउसम्म हेर
युद्धहरू रोक्नेछन् उहाँले
सम्राटहरू निहुरन पुत्रको अगाडि
धनुहरू भाँच्नेछन् उहाँले
पृथ्वीको पल्लो छेउसम्म उहाँले
युद्धहरू रोक्नेछन् उहाँले
Chorus
येशूलाई हेर सबै मानिसले
येशूलाई पूज सारा संसारले
Verse 2
येशूको नाउँमा शक्ति छ
आँधीहरू शान्त पार्छ
उहाँको सामर्थी त्यो बाहुलीले
जब नजिक आउनुहुन्छ
जीवनहरू निको हुन्छ
उहाँको ओठबाटको वचनले
Chorus
येशूलाई हेर सबै मानिसले
येशूलाई पूज सारा संसारले
Bridge
ओ येशू, येशू मात्रै
विश्वलाई बचाउनुहुने
आशा अरू कतै छैन
उम्म्म... ओ...