येशूको नाउँ
- Writer
- Judah Plows
- Scripture(s)
- Philippians 2:10–11
Lyrics
Verse 1
येशूको नाउँमा शक्ति छ
येशूको नाउँमा चङ्गाई छ
येशूको नाउँमा छुटकारा छ
सबै दासत्वको अन्त छ
Verse 2
येशू नै मार्ग सत्य हुन्
पुनरुत्थान र जीवन हुन्
आदि र अन्त, सर्वविजयता
येशुवा वहाँको नाउँ
Chorus
(हरेक घुँडा टकिनेछ
हरेक जिब्रोले भन्नेछ
येशू ख्रीष्ट नै हुन् प्रभु) २
Verse 3
सबै बन्धनहरू तोडिनेछन्
हरेक साङ्लाहरू भाचिने छन्
सबै श्रापहरू मेटिने छन्
सुख्खा हाडहरूले जीवन पाउने छन्
Chorus
(हरेक घुँडा टकिनेछ
हरेक जिब्रोले भन्नेछ
येशू ख्रीष्ट नै हुन् प्रभु) २
Bridge
(सुन चाँदी मसित छैन
जे छ म तिमीलाई दिन्छु
नासरतका येशू ख्रीष्टको नाउँमा हिँड डुल गर)४
Outro
(हरेक घुँडा टकिनेछ
हरेक जिब्रोले भन्नेछ
येशू ख्रीष्ट नै हुन् प्रभु) २

NepaliHymns