हे रब्बी
Hey Rabbi
Judah Plows
Lyrics
Verse
भीडमा छु म एउटा सास बोकी
कतै उसले मलाई सुन्ने पो हो कि होइन
अन्योलतामा एउटा त्रास बोकी
कतै उसले मलाई छुने पो हो कि होइन
Bridge
तर एउटा आशा लिई पछ्याउँथे येशूलाई
तर एउटा आशा लिई पछ्याउँथे येशूलाई
Verse
उसको आवाजमा मौन नै रहेन
बरु भीडमा छ म आफूलाई पाएन
पाइला-पाइलाको पर्खाललाई तोडी
हृदयभित्र दृष्टिको तृष्णा बोकी
Bridge
तर एउटा आवाजले बोलायो येशूलाई
तर एउटा आवाजले बोलायो येशूलाई
Chorus
हे रब्बी मलाई गुहार गर्नुहोस्
हे रब्बी मलाई छुनुहोस्
म यहाँ छु म यस्तो छु
मलाई गुहार गर्नुहोस्
म यहाँ छु यस्तै छु
मलाई गुहार गर्नुहोस्
Bridge
म उफ्रन्दै म जुक्रन्दै
म चिच्याउदै आउंछु
आफ्नो मालिकको मुहार हेर्न
म डौरन्दै आउंछु
Chorus
हे रब्बी मलाई गुहार गर्नुहोस्
हे रब्बी मलाई छुनुहोस्
म यहाँ छु म यस्तो छु
मलाई गुहार गर्नुहोस्
म यहाँ छु यस्तै छु
मलाई गुहार गर्नुहोस्

Judah Plows