Skip to content

Song

लडाईको गीतBattle Song

1 Views

Lyrics

Chorus
महाराजा स्वागत गर्छौ
सामर्थी ईश्वर हामी बोलाउछौ
प्राचिन ढोका हो शिर उठाओ
महिमाका राजा प्रवेश गरुन
Verse
स्वर्गले आराधना गर्दछ
सृष्टि झुक्दछ, पृथ्वी काप्दछ
महिमाका राजा प्रवेश गरुन
अन्धकार बिलाई जान्दछ
जब ज्योति चम्कन्छ मृत्यु लुक्दछ
महिमाका राजा प्रवेश गरुन
Verse
महान छन् उनि शक्तिमा
उनि सामर्थमा उनि युद्धमा
सिंहसान आगाडी झुक्दछौ
सम्पूर्ण सुम्पन्छौ, राजा घोषणा गर्दछौ
Verse
तपाईको शक्ति अगाडी शत्रु काप्दछ
बन्धन खुल्दछ
तपाईको उपस्थितिमा चंगाई पाउदछौ
स्वतन्त्र हुदछौ
Bridge
डराउदैनौ अब हामी अघि बढ्छौ लड्न हामी
हाम्रो साथ् छन् बलियो कप्तान
विजयको झन्डा लिई अघि बढ्दछौ
Verse
शत्रुको शिरलाई कुल्चन्दछौ
किल्ला तोड्दछौ पर्खाल फोर्दछौ
येशुमा रमाहट गर्दछौ
विजय हुदछौ नाच्दै उफ़्रन्दछौ
Outro
डराउदैनौ अब हामी अघि बढ्छौ लड्न हामी
हाम्रो साथ् छन् बलियो कप्तान
विजयको झन्डा लिई अघि बढ्दछौ