भलो परमेश्वर
- Writer
- Judah Plows
- Scripture(s)
- 1 Chronicles 16:34
Lyrics
Verse 1
हरेक बिहानीमा तपाईंको
करुणा पाउँदछु
तपाईंको नाउँमा रमाउँदै
नयाँ गीत गाउँदछु
हरेक बिहानीमा तपाईंको
करुणा पाउँदछु
तपाईंको नाउँमा रमाउँदै
नयाँ गीत गाउँदछु
Pre Chorus
सारङ्गी र बाँसुरीको मधुर लयमा
तपाईंको स्तुति हर्षले गाउँछु
झर्ना र खोलाको कलकल आवाजमा
डाँफे र मुनालझैँ उफ्री उफ्री नाच्छु
Chorus
परमेश्वर भलो हुनुहुन्छ
उहाँको भलोपन सदैवभरि रहिरहन्छ
परमेश्वर प्रेमीलो हुनुहुन्छ
उहाँको करुणा सदैवभरि रहिरहन्छ
Verse 2
परमप्रभुको निम्ति नयाँ गीत गाउनेछु
उहाँको प्रेमको गुणगान सबलाई सुनाउनेछु
परमप्रभुको निम्ति नयाँ गीत गाउनेछु
उहाँको प्रेमको गुणगान सबलाई सुनाउनेछु
Pre Chorus
सारङ्गी र बाँसुरीको मधुर लयमा
तपाईंको स्तुति हर्षले गाउँछु
झर्ना र खोलाको कलकल आवाजमा
डाँफे र मुनालझैँ उफ्री उफ्री नाच्छु
Chorus
परमेश्वर भलो हुनुहुन्छ
उहाँको भलोपन सदैवभरि रहिरहन्छ
परमेश्वर प्रेमीलो हुनुहुन्छ
उहाँको करुणा सदैवभरि रहिरहन्छ
Post Chorus
नाचन नाचन खुसीले नाचन
झ्याली र झ्याम्टा गितार बजाउँदै
गाउन गाउन स्वर खोली गाउन
महान राजाको घोषणा गर न
नाचन नाचन खुसीले नाचन
झ्याली र झ्याम्टा गितार बजाउँदै
गाउन गाउन स्वर खोली गाउन
महान राजाको घोषणा गर न
Chorus
परमेश्वर भलो हुनुहुन्छ
उहाँको भलोपन सदैवभरि रहिरहन्छ
परमेश्वर प्रेमीलो हुनुहुन्छ
उहाँको करुणा सदैवभरि रहिरहन्छ
Outro
परमेश्वर भलो हुनुहुन्छ
उहाँको भलोपन सदैवभरि रहिरहन्छ
परमेश्वर प्रेमीलो हुनुहुन्छ
उहाँको करुणा सदैवभरि रहिरहन्छ

NepaliHymns