विजय
Bijay
Judah Plows
Lyrics
Verse 1
विजयी छ ख्रीष्टमा हाम्रो
उनैमा छ सान्त्वना
मृत्युबाट विजयी ख्रीष्टको
गाउँछौँ हामी आराधना
Repeat Verse 1
विजयी छ ख्रीष्टमा हाम्रो
उनैमा छ सान्त्वना
मृत्युबाट विजयी ख्रीष्टको
गाउँछौँ हामी आराधना
Pre Chorus
स्वर उचालौँ आनन्दको
सिंहासनमा महिमा
दुतगणसँग गाउँछौँ हामी
हाल्लेलूया होसन्ना
Chorus
हाल्लेलूया होसन्ना राजालाई
हाल्लेलूया होसन्ना राजालाई
हाल्लेलूया होसन्ना राजालाई
Verse 2
आत्माको लडन्तमा तयार हुँदैछु
शत्रुको विरुद्धमा खडा हुँदैछु
आत्माको लडन्तमा तयार हुँदैछु
शत्रुको विरुद्धमा खडा हुँदैछु
Bridge
वचनको ज्योति लिई
विश्वासको ढाल उठाई
लड्नेछु म अब
अन्तिम साससम्म
Repeat Verse 1
विजयी छ ख्रीष्टमा हाम्रो
उनैमा छ सान्त्वना
मृत्युबाट विजयी ख्रीष्टको
गाउँछौँ हामी आराधना
Pre Chorus
स्वर उचालौँ आनन्दको
सिंहासनमा उहाँ हुनुहुन्छ
दूतहरूसँग गाउँछौँ हामी
Chorus
हाल्लेलूया होसन्ना
हाल्लेलूया होसन्ना राजालाई
हाल्लेलूया होसन्ना राजालाई
हाल्लेलूया होसन्ना राजालाई

