Skip to content
Ma Yeshuko Hun

Song

तपाईको स्वरुपमाTapaiko Swarupma

Track 7 on म येशूको हुँ ↗

Jul 1, 20174 Views

Lyrics

Chorus
तपाईको स्वरुपमा बनाउनु भो मलाई
तपाईको सासले भर्नु भो मलाई
तपाईको स्वरुपमा बनाउनु भो मलाई
तपाईको सासले भर्नु भो मलाई
येशू तपाई झैँ बनाउनुहोस् मलाई
येशू तपाई झैँ बनाउनुहोस् मलाई
तपाईको स्वरुपमा सधै भरिलाई
तपाईको स्वरुपमा सधै भरिलाई
Verse
मेरो यो जीवन तपाईकै हो
महामहिम मेरो परमेश्वर
जिउदो बलिदान अर्पेकै छु
तिम्रो महिमित सेवामा
Chorus
तपाईको स्वरुपमा बनाउनु भो मलाई
तपाईको सासले भर्नु भो मलाई
तपाईको स्वरुपमा बनाउनु भो मलाई
तपाईको सासले भर्नु भो मलाई
येशू तपाई झैँ बनाउनुहोस् मलाई
येशू तपाई झैँ बनाउनुहोस् मलाई
तपाईको स्वरुपमा सधै भरिलाई
तपाईको स्वरुपमा सधै भरिलाई