देऊ
Deu
Salvation Worship Ministries
Lyrics
Chorus
देऊ तिमीलाई दिईनेछ
प्रशस्त खांदी खांदी बेस्सरी हल्लाएर
पोखिने गरि पाउने छौ
जुन नाप्ले दिन्छु त्यहि नापमा फिर्ता पाउनेछौ
Chorus
देऊ तिमीलाई दिईनेछ
प्रशस्त खांदी खांदी बेस्सरी हल्लाएर
पोखिने गरि पाउने छौ
जुन नाप्ले दिन्छु त्यहि नापमा फिर्ता पाउनेछौ
Bridge
किनकि लिनु भन्दा दिनु धन्य हो
दिनेले उद्धारतामा देओस
आफ्नो मनमा संकल्प गरेर
किनकि लिनु भन्दा दिनु धन्य हो
उद्दारसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ