मलाई मेरो रुप
Malai Mero Rup
Salvation Worship Ministries
Lyrics
Chorus
मलाई मेरो रुप सुन्दर लाग्छ
मलाई मेरो जीवन प्यारो लाग्छ
जब म सोच्छु म परमेश्वरको सृष्टि हुँ
Chorus
मलाई मेरो रुप सुन्दर लाग्छ
मलाई मेरो जीवन प्यारो लाग्छ
जब म सोच्छु म परमेश्वरको सृष्टि हुँ
Verse
आहा मेरा हातहरु कति राम्रा छन्
मेरा इन्द्रियहरु कति चनाखा छन्
जब म सोच्छु म परमेश्वरको सृष्टि हुँ
Chorus
मलाई मेरो रुप सुन्दर लाग्छ
मलाई मेरो जीवन प्यारो लाग्छ
जब म सोच्छु म परमेश्वरको सृष्टि हुँ

Salvation Worship Ministries