प्रशंसाले पर्खि रहेछ
- Writer
- Ron Music
Lyrics
Verse
प्रशंसाले पर्खि रहेछ तपाईंलाई प्रभु
प्रशंसा आफ्नो मण्डलीको
हर्षको गीतलाई निम्त्याउने आनन्दको प्रभु
मानिसको आशा तपाईं हुनुहुन्छ
लाखौं हजारौं रथहरूमा सवार हुने प्रभु
पवित्र स्थानमा आउनुहोस्
Chorus
हे परमेश्वर आफ्नो शक्ति बोलाउनुहोस्
अघि गरेझैं आफ्नो शक्ति फेरि देखाउनुहोस्
हे परमेश्वर आफ्नो शक्ति बोलाउनुहोस्
अघि गरेझैं आफ्नो शक्ति फेरि देखाउनुहोस्
अघि गरेझैं आफ्नो शक्ति फेरि देखाउनुहोस्

NepaliHymns