मलाई तपाईंको खाँचो छ
Malai Tapaiko Khacho Cha
Ron Music Ministries
0
Lyrics
Chorus
Gमलाई तपाईंDको खाँCचो छ,
Gहात प्रेमDको बCढ़ाउनुहोस्
GसिंहासनबाDट आउCनुहोस्,
Gनदी प्रेमDको बCहाउनुहोस्, Dहे येGशू
Verse
तGपाईंDको Cउपस्थितिमा डोर्याउनुGहोस्
Gमेरो हृDदय, Emआत्मा CछुनुGहोस्
नEmयाँ Dआशा, भCरोसा,
नEmयाँ Dचङ्गाइ र Cमुक्ति DदिनुGहोस्
Verse
तGपाईंDको Cस्वतन्त्रताभित्र लानुGहोस्
Gमेरो हृDदय, Emआत्मा फुCकाउनुGहोस्
नEmयाँ आDनन्द र Cखुशी,
नEmयाँ उDचाई र Cशक्ति Dभर्नुGहोस् ।
Chord Diagrams
Guitar Chords
Piano Chords

Ron Music Ministries