परमप्रभु
- Writer
- Adrian Dewan
Verse 1
सम्राटहरूमा नराख भरोसा भन्नुहुन्छ परमप्रभु
सम्राटहरूमा नराख भरोसा भन्नुहुन्छ परमप्रभु
एक मुठी सास माथि के गर्छौ आश?
एक मुठी सास माथि के गर्छौ आश?
Pre Chorus
आदि देखि अनादिसम्म म राजा हुँ
मेरो शुरु अन्त छैन म हुँ जो म हुँ
भनि भन्नुहुन्छ हाम्रो परमप्रभु
भनि भन्नुहुन्छ हाम्रो परमप्रभु
Chorus
यो मुलुकको आशा को हो? परमप्रभु
गोर्खालीको आशा को हो? परमप्रभु
यो मुलुकको आशा को हो? परमप्रभु
गोर्खालीको आशा को हो? परमप्रभु
Verse 2
यसैले जाग आलस्य त्याग हे सब जवान हो
यसैले जाग आलस्य त्याग हे सब जवान हो
आफ्नै हातले मेहनत गर
जे गर्छौ दिलोज्यानले गर
Pre Chorus
मानिस होइन ख्रीष्टको सेवा गरे झैँ
प्रेमद्वारा काम गर्ने विश्वासमा बढ
भनि भन्नुहुन्छ हाम्रो परमप्रभु
भनि भन्नुहुन्छ हाम्रो परमप्रभु
Verse 3
मन्दिरमा जागृति आए, बजारले आशिष पाउँछ
बेधीमा आगो सल्किए समाजमा ज्योति छाउँछ
(चार दीवारीबाट बाहिर जीउँदो आराधना बग्दछ
अनि ख्रीष्टको महिमाले सारा देशलाई ढाक्दछ) २
Pre Chorus
पश्चात्तापी बनेर पापलाई त्यागेर
म तिर फर्किनेलाई निको पार्नेछु
भनि भन्नुहुन्छ हाम्रो परमप्रभु
भनि भन्नुहुन्छ हाम्रो परमप्रभु
Chorus
यो मुलुकको आशा को हो? परमप्रभु
नेपालीको आशा को हो? परमप्रभु
यो मुलुकको आशा को हो? परमप्रभु
नेपालीको आशा को हो? परमप्रभु

NepaliHymns