Skip to content

Song

लौ सुन साथी सत्य कहानीLau Suna Saathi Satya Kahani

WriterDaniel Gadal

6 Views

Lyrics

Verse
लौ सुन साथी सत्य कहानी मुक्तिदाताको
स्वर्गलाई छोडी धर्तीमा आए बलिदानी ईश्वरको
Bridge
सबैले सुन मनमा गुन खुसी है उदायो
कालो अँध्यारो भागेर गयो ज्योति है चम्कियो
Verse 2
गोठालाहरूले खबर पाए येशू जन्मेको
ज्योतिषीहरू पछ्याई आए बाटो है ताराको
Bridge
पापी जनले मुक्ति है पाए मसीह आउनुभयो
सारा संसारको राजा हाम्रो बालक बन्नुभयो
Verse 3
ठूलो आनन्द छायो नि राजै संसारमा हेर न
ईश्वर वाणी पुरा भयो नि बालकै सरन
Outro
हो बालकै सरन
हो बालकै सरन