घनिष्ट
Lyrics
Verse 1
तपाईंलाई घनिष्ठ रूपमा चिन्न
सबैथोकलाई बेची त्यो मोती किन्न
यो जीवन दिन म तयार छु (२)
हे येशू
Chorus
तपाईंको आराधना गर्न बनेको छु
यही नै हो जीवनको अर्थ मेरो
तपाईंलाई महिमित पार्न भनी जन्मिएको छु
तपाईंको सुन्दरतालाई सधैँ हेर्न
हे येशू
Verse 2
वचनको गहिराइमा तपाईंलाई भेट्न
पवित्र आत्माको प्रकाशलाई देख्न
सबैथोक दिन म तयार छु (२)
हे येशू
Chorus
तपाईंको आराधना गर्न बनेको छु
यही नै हो जीवनको अर्थ मेरो
तपाईंलाई महिमित पार्न भनी जन्मिएको छु
तपाईंको सुन्दरतालाई सधैँ हेर्न
हे येशू
Bridge
यसैले आउँछु फेरि नजिक
घनिष्ठ रूपमा तपाईंलाई चिन्न
यसैले आउँछु फेरि नजिक
हो घनिष्ठ रूपमा तपाईंलाई चिन्न
हे येशू
Chorus
तपाईंको आराधना गर्न बनेको छु
यही नै हो जीवनको अर्थ मेरो
तपाईंलाई महिमित पार्न भनी जन्मिएको छु
तपाईंको सुन्दरतालाई सधैँ हेर्न
हे येशू (२)

NepaliHymns