दुइ हजार वर्ष
- Writer
- Adrian Dewan
Verse 1
दुइ हजार वर्ष अगाडी शुरु भएको उत्सव
आजसम्म पनि सिद्धिएको छैन
गोठालाहरुले तापेको त्यो आगो
आजसम्म पनि हो निभेको छैन
स्वर्गदूतहरुले शुरु गरेको गीत
आजसम्म पनि सिद्धिएको छैन
परमधाममा परमेश्वरलाई महिमा
पृथ्वीका मानिसहरुमा शान्ति
Chorus
(Merry Christmas Merry Christmas
आएको छ फर्केर फेरी Christmas…) २
Verse 2
Isn’t it a wonderful thing
To behold God as a little babe
That helpless child in His mother’s arms
Will defeat death and conquer grave
Those little hands will wipe away tears
Give sight to the blind
Take away sins of all humankind
Chorus
(Merry Christmas Merry Christmas
Christ the Saviour King is born Merry Christmas) 2
Bridge
छाती तानी एकै सासमा भनिदेउ, संसारलाई आशा छ भनेर
मर्दै नमर्ने जीवन सम्भव छ, सम्भव पार्नुहुने आज जन्मिएछ
Chorus
(Merry Christmas Merry Christmas
आएको छ फर्केर फेरी Christmas…) २

NepaliHymns