Skip to content

Song

चोट (येशूको रगतले)Chot (Yeshuko Ragatle)

3 Views

Lyrics

Chorus
चोटै चोट सहेर हामीलाई बचाए
पाप सबै धोएर शुद्ध बनाए
चोटै चोट सहेर हामीलाई बचाए
पाप सबै धोएर शुद्ध बनाए
Verse 1
निर्दोष त्यो मारो रगत हाम्रो लागि भो
हामी मर्नुपर्ने क्रूसमा येशू मर्नुभो
Bridge
येशूको रगतले, येशूको रगतले
येशूको रगतले, येशूको रगतले
स्वर्गको बाटो खुल्यो उनको बलिले
स्वर्गको बाटो खुल्यो उनको बलिले
Verse 2
हेर उनको प्रेमलाई चोट सहनुभो
कोराको चोटले हामीलाई निको पार्नुभो
हेर उनको प्रेमलाई चोट सहनुभो
कोराको चोटले हामीलाई निको पार्नुभो
खोसिएको अधिकार फर्काइ ल्याउनुभो
अन्धकारको शक्तिलाई नष्ट पार्नुभो
Bridge
विजय दिनुभो, विजय दिनुभो
विजय दिनुभो, विजय दिनुभो
येशूको रगतले विजय दिनुभो
येशूको रगतले विजय दिनुभो
Verse 3
थोपा थोपा रगतले भूमि सिँचिए
नत्याग्नु है बुवा मलाई बिन्ती चढाए
थोपा थोपा रगतले भूमि सिँचिए
नत्याग्नु है बुवा मलाई बिन्ती चढाए
पातालको शक्ति यसलाई हेरी साह्रै रमाए
पुत्रको पाउले कुल्चिए त्यसलाई पराजय गराए
Bridge
बौरी उठ्नुभो येशू, बौरी उठ्नुभो
बौरी उठ्नुभो येशू, बौरी उठ्नुभो
परमेश्वरको योजनालाई पूरा गर्नुभो
Outro
खोसिएको अधिकार फर्काइ ल्याउनुभो
येशूको रगतले विजय दिनुभो