Skip to content
Bolnuhos

Song

बोल्नुहोसBolnuhos

Track 1 on बोल्नुहोस ↗

Jul 17, 20199 Views

Lyrics

Verse
हराउन चाहन्छु येशू
तपाईंको उपस्थितिमा
डुब्न चाहन्छु येशू
तपाईंको अदभुत प्रेममा
डुबाउनुहोस् डुबाउनुहोस्
डुबाउनुहोस् डुबाउनुहोस्
Verse
सुन्न चाहन्छु येशू
तपाईंको मधुर आवाजलाई
बुझ्न चाहन्छु येशू
तपाईंको हृदयको इच्छालाई
बोल्नुहोस् बोल्नुहोस्
बोल्नुहोस् बोल्नुहोस्
डुबाउनुहोस् डुबाउनुहोस्
डुबाउनुहोस् डुबाउनुहोस्
Verse
आएर मलाई छुनुहोस्
फेरि एकचोटि नयाँ बनाउनुहोस्
वेदीको आगोले शुद्ध पार्नुहोस्
पवित्र आत्माले मलाई भर्नुहोस्
डुबाउनुहोस् डुबाउनुहोस्
बोल्नुहोस् बोल्नुहोस्