यो जीवनमा
Yo Jiwanma
Ron Music Ministries
Lyrics
Verse
यो जीवनमा अझ पनि
स्वार्थपना लुकेको छ
तपाईले रोजेको मानिस म होइन
मैले रोजेको मानिस नै छु
यो जीवनमा अझ पनि
स्वार्थपना लुकेको छ
Bridge
यसैले म भन्छु आज
एउटा माटोको ढिक्का मात्र हुन्
तपाईको चर्खामा राखी मलाई
तपाईको इच्छाको भाड़ो बनाउनुहोस
Verse
यो जीवनमा अझ पनि
तपाईको सिद्दता आएको छैन
तपाईले रोजेको मानिस म होइन
मैले रोजेको मानिस नै छु
Chorus
यसैले म भन्छु आज
मलाई मुर्ख ज्ञानी बनाउनु हवस्
ताकी क्रुसको कथा मेरो लागि
महान आशिसको कारण बन्न सकोस
Outro
तपाईले चाहे झैँ बनाउनुहोस मलाई
येशू तपाईको स्वरूपमा
तपाईले चाहे झैँ बन्न चाहन्छु
तपाईले चाहे झैँ बनाउनुहोस मलाई

Ron Music Ministries