उचाल्छु यी दुई हात
Uchalchu Ye Dui Haat
Hepzibah
Lyrics
Verse
उचाल्छु यी दुई हात
म गाउँछु प्रशंसा
खुशी छु तपाईमा
म गाउँछु प्रशंसा सदा
Chorus
तपाई मेरो भरोसा मुक्तिदाता (मुक्तिदाता)
तपाईमा छ सत्यता अनि छुटकारा
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
तपाईमा छ भरोसा मुक्तिदाता
तपाईमा छ सत्यता अनि छुटकारा
Outro
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
Hepzibah