तल्लो घर माथ्लो घर
Tallo Ghar Mathlo Ghar
Ron Music Ministries
Lyrics
Chorus
तल्लो घर माथ्लो घर कान्छा र कान्छीको
तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको
तल्लो घर माथ्लो घर कान्छा र कान्छीको
तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको
खिष्टलाई हेरौ क्रुसलाई हेरौ हामी सबै उनैको

Verse
दाजुभाई दिदी र बहिनी मिलेर गाएको दाजै गाएको
यो चाही खिष्टलाई मन परेको हो मन परेको

दाजुभाई दिदी र बहिनी मिलेर नाचेको दाजै नाचेको

Outro