सिंहासनमा (महिमा दिनेछु )
Sinhasanma (Mahima Dinechhu)
Hepzibah
Lyrics
Verse
महिमा दिनेछु प्रशंसा दिनेछु
स्तुति चढाउनेछु सधै म तपाईलाई
मेरा ये ओठले सधै म गाउने छु
गीत तपाईको बाँचुन्जेल सम्म
Verse
महिमा दिनेछु प्रशंसा दिनेछु
स्तुति चढाउनेछु सधै म तपाईलाई
मेरा ये ओठले सधै म गाउने छु
गीत तपाईको बाँचुन्जेल सम्म
Chorus
सिंहासनमा विराजमान प्रभु
मेरो पापलाई उठाई लाने
मेरो क्रुस्लाई आफै बोकी
मृत्युलाई जिती मलाई बचाए
Chorus
सिंहासनमा विराजमान प्रभु
मेरो पापलाई उठाई लाने
मेरो क्रुस्लाई आफै बोकी
मृत्युलाई जिती मलाई बचाए
Chorus
सिंहासनमा विराजमान प्रभु
मेरो पापलाई उठाई लाने
मेरो क्रुस्लाई आफै बोकी
मृत्युलाई जिती मलाई बचाए
Hepzibah