सम्झना मेरो
Samjhana Mero
Hepzibah
Lyrics
Chorus
सम्झना मेरो मनमा हजुरको माया हृदयमा
सम्हाली सदा राख्नेछु हजुरलाई आफ्नो भन्नेछु
सम्झना मेरो मनमा हजुरको माया हृदयमा
सम्हाली सदा राख्नेछु हजुरलाई आफ्नो भन्नेछु
हो हो हो हा हा हा हो हो हो हा हा हा
Verse
हिजोको व्यथा बिर्सेर आजको खुशीमा बाँच्नेछु
हिजोको व्यथा बिर्सेर आजको खुशीमा बाँच्नेछु
माया पाए हजुरको चाहिन्न दुख संसारको
माया पाए हजुरको चाहिन्न दुख संसारको
हो हो हो हा हा हा हो हो हो हा हा हा
Verse
जिन्दगी अन्धकार थियो जीवन आगो झैँ जल्दैथ्यो
जिन्दगी अन्धकार थियो जीवन आगो झैँ जल्दैथ्यो
मायाको वर्षा झार्नुभो शान्तिको शितल छाउनुभो
मायाको वर्षा झार्नुभो शान्तिको शितल छाउनुभो
हे येशू मनैमा हे येशू मनैमा
Chorus
सम्झना मेरो मनमा हजुरको माया हृदयमा
सम्हाली सदा राख्नेछु हजुरलाई आफ्नो भन्नेछु
सम्झना मेरो मनमा हजुरको माया हृदयमा
सम्हाली सदा राख्नेछु हजुरलाई आफ्नो भन्नेछु
हे येशू मनैमा हे येशू मनैमा
हे येशू मनैमा हो हो हो हा हा हा
Hepzibah