प्रभुलाई म
Prabhulai Ma
Hepzibah
Lyrics
Chorus
प्रभुलाई म स्तुति स्तुति दिन्छु
प्रभुलाई म महिमा महिमा महिमा दिन्छु
प्रभुलाई म स्तुति स्तुति दिन्छु
प्रभुलाई म महिमा महिमा महिमा दिन्छु
Verse
परमपिताको शरणमा पर्दे
दण्डवत गर्दै धन्यवाद दिन्छु
परमपिताको शरणमा पर्दे
दण्डवत गर्दै धन्यवाद दिन्छु
किनकि प्रभुले मलाई
जीवनदान दिनुभो
किनकि प्रभुले मलाई
जीवनदान दिनुभो
Chorus
प्रभुलाई म स्तुति स्तुति दिन्छु
प्रभुलाई म महिमा महिमा महिमा दिन्छु
प्रभुलाई म
Verse
अँध्यारो जीवनमा ज्योति फैल्याउने
हरेक कदममा मलाई डोर्याउने
अँध्यारो जीवनमा ज्योति फैल्याउने
हरेक कदममा मलाई डोर्याउने
भरिपुर्ण हृदयले गर्छु म प्रशंसा
भरिपुर्ण हृदयले गर्छु म प्रशंसा
Chorus
प्रभुलाई म स्तुति स्तुति दिन्छु
प्रभुलाई म महिमा महिमा महिमा दिन्छु
प्रभुलाई म स्तुति स्तुति दिन्छु
प्रभुलाई म महिमा महिमा महिमा दिन्छु
प्रभुलाई म स्तुति स्तुति दिन्छु
Hepzibah