प्रभुको प्रार्थना
Prabhu Ko Prarthana
Hepzibah
Lyrics
Verse
हे हाम्रा स्वर्गीय पिता
तपाईको नाउँ पवित्र गरियोस
तपाईको राज्य आओस
तपाईको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस
Verse
आज दिनभरको भोजन हामीलाई दिनुहोस
अपराध हाम्रा सबै क्षमा गर्नुहोस
जसरी हामीले पनि आफ्ना अपराधीहरुलाई
क्षमा गरेका छौ
हामीलाई परिक्षामा नल्याऊनुहोस
तर दुष्टबाट बचाउनुहोस
Verse
किनभने राज्य पराक्रम महिमा
सदा सर्वदा तपाईकै हुन्
किनभने राज्य पराक्रम महिमा
सदा सर्वदा तपाईकै हुन्
आमेन
Hepzibah