पानी पिउन देउ
Paani Piuna Deu
Ron Music Ministries
Lyrics
Verse
हे गाग्रो बोकी पानी भर्ना गाको पानी भर्ना गाको
मध्य दिनमा को मान्छे आको प्यास बुझाउन
प्यास बुझाउन हजुर प्यास बुझाउन
प्यास बुझाउन हजुर प्यास बुझाउन
Verse
हे यात्रा धेरै लामो नै गरि लामो नै गरि
आको म त थाकेर ए नानी पानी पिउन देउ
पानी पिउन देउ नानि पानी पिउन देउ
पानी पिउन देउ नानि पानी पिउन देउ
Verse
हे दिन्न पानी म छुच्चो भाको म छुच्चो भाको
भाडो बोकी किन न आको पानी पिउनलाई
पानी पिउनलाई हजुर पानी पिउनलाई
पानी पिउनलाई हजुर पानी पिउनलाई
Verse
हे मलाई तिमीले चिनेकी भए चिनेकी भए
मलाई तिमीले माग्ने थियौ पानी, पानी पिउन देउ
पानी पिउन देउ नानी पानी पिउन देउ
पानी पिउन देउ नानी पानी पिउन देउ
Verse
हे न त तिम्रो हातमा नै भाडो छ हातमा नै भाडो छ
इनार पनि साह्रै नै गहिरो छ पानी पिउनलाई
पानी पिउनलाई हजुर पानी पिउनलाई
पानी पिउनलाई हजुर पानी पिउनलाई
Verse
हे यो पानी पिउने फेरि तिर्खाउनेछ फेरि तिर्खाउनेछ
मलाई पिए जीवन पाउनेछौ जीवन पाउनेछौ
जीवन पाउने छौ नानी जीवन पाउनेछौ
जीवन पाउने छौ नानी जीवन पाउनेछौ
Verse
हे के तिमी याकुब भन्दा ठुला हौ याकुब भन्दा ठुला हौ
जसले इनार बनाएर छाडेको पानी पिउनलाई
पानी पिउनलाई हजुर पानी पिउनलाई
पानी पिउनलाई हजुर पानी पिउनलाई
Verse
हे मलाई तिमीले विश्वाश गरेमा विश्वाश गरेमा
तिमीले पाउछौ अनन्त जीवन पानी पिउन आऊ
पानी पिउन आऊ नानी पानी पिउन आऊ
पानी पिउन आऊ नानी पानी पिउन आऊ
Verse
हे हजुर मलाई त्यहि पनि पिउन देउ त्यहि पानी पिउन देउ
अनन्तको प्यासलाई बुझाउन पानी पिउन देउ
पानी पिउन देउ हजुर पानी पिउन देउ
पानी पिउन देउ हजुर पानी पिउन देउ
Outro
पानी पिउन आऊ नानी पानी पिउन आऊ
पानी पिउन आऊ नानी पानी पिउन आऊ
पानी पिउन देउ हजुर पानी पिउन देउ
पानी पिउन देउ हजुर पानी पिउन देउ

Ron Music Ministries