Skip to content

Song

नयाँ नेपालNaya Nepal

1 Views

Lyrics

Verse
हेर सुनौलो विहान आयो
आयो दिन परिवर्तनको
विर्सि सबै आफ्नो रिसलाई
बढाउ अघि यो देशलाई
हेर अघि नयाँ देश छ
बढाउ पाईला हात मिलाई
Chorus
हृदयमा उमङ्ग छ हामीमा जोश छ
बढाउनु अघि यो देशलाई बनाउनु छ
नयाँ नेपाल
Verse
आउँ हामी सबै मिली
पुरयाउ यो देशलाई
एउटा नयाँ आयाममा
तिमीलाई यो चुनौती छ
अघि यो देश लानु छ
सबै बाधा हटाउनु छ
Chorus
हृदयमा उमङ्ग छ हामीमा जोश छ
बढाउनु अघि यो देशलाई बनाउनु छ
नयाँ नेपाल
Chorus
हृदयमा उमङ्ग छ हामीमा जोश छ
बढाउनु अघि यो देशलाई बनाउनु छ
नयाँ नेपाल
Outro
बनाउनु छ नयाँ नेपाल
बनाउनु छ नयाँ नेपाल