Skip to content
Mero Parmeshwar

Song

मेरो परमेश्वरMero Parmeshwar

Track 1 on मेरो परमेश्वर ↗

Feb 2, 20251 Views

Lyrics

Verse
मलाई बनाउने मेरो परमेश्वर
मलाई सजाउने मेरो येशू
तपाईलाई भेट्न तपाईलाई हेर्न
म आएको छु मेरो परमेश्वर
Chorus
मेरो परमेश्वर मलाई बनाउने
मेरो येशू मेरो उद्दारक
मेरो परमेश्वर मलाई बनाउने
मेरो येशू मेरो उद्दारक
Verse
पवित्र आत्मा डोर्याउनुहोस मलाई
तपाईको त्यो उपस्थितिमा
पवित्र आत्मा लैजानु होस मलाई
जहाँ म कहिले पुगेको छुइन
Chorus
मेरो परमेश्वर मलाई बनाउने
मेरो येशू मेरो उद्दारक
मेरो परमेश्वर मलाई बनाउने
मेरो येशू मेरो उद्दारक
Verse
सुख्खा मरुभुमिमा तपाईलाई नै म खोज्दछु
मध्यरातमा तपाईकै सम्झनामा म डुब्दछु
तपाईको पानीनिर दौडन्दै आउदछु म
तृप्त गर्नुहोस मेरो प्राणलाई
Chorus
मेरो परमेश्वर मलाई बनाउने
मेरो येशू मेरो उद्दारक
मेरो परमेश्वर मलाई बनाउने
मेरो येशू मेरो उद्दारक