म त तिम्रै नै हु
Ma Ta Timrai Nai Hoo
Ron Music Ministries
Lyrics
Verse
म त तिम्रै नै हु, म त तिम्रै नै हु
म त तिम्रै नै हु, येशु तिम्रै नै हु
चाहे घाम नलागोस्, चाहे दिन नहोस्
यही रातमा पनि, म खोज्छु तिमीलाई
पर्खन्छु म सधैं त्यो उज्यालोलाई
Verse
म त तिम्रै नै हु, म त तिम्रै नै हु
म त तिम्रै नै हु, येशु तिम्रो नै हु
चाहे बादल नदेखोस्, चाहे मेघ नगर्जोस्
यही सुक्खामा पनि, म खोज्छु तिमीलाई
पर्खन्छु म सधैं त्यो झरीलाई
Outro
हे येशू मेरो प्रभु
पर्खन्छु म सधैं तिमीलाई
हे येशू मेरो प्रभु
पर्खन्छु म सधैं तिमीलाई

Ron Music Ministries