कोही छैन अरु तपाईँ बाहेक येशू
Kohi Chaina Aaru Tapai Bahek Yeshu
Ron Music Ministries

Song
कोही छैन अरु तपाईँ बाहेक येशूKohi Chaina Aaru Tapai Bahek Yeshu
Track 1 on कोहि छैन अरु तपाई बाहेक येशू ↗
Jun 2, 20082 Views
Lyrics
Chorus
कोही छैन अरु तपाईँ बाहेक येशू
मैले रोजेको येशू तपाईँ नै
कोही छैन अरु तपाईँ बाहेक येशू
मैले रोजेको येशू तपाईँ नै
मैले रोजेको येशू तपाईँ नै
Verse
हे.... येशू मेरो दुलहा
तपाईँ बाहेक कसलाई पूजॅू
तपाईं बाहेक कसलाई पूजॅू
तपाईॅ नै मेरो जीवनको स्वामी
Verse
हे.... येशू मेरो दुलहा
मेरा दुई हातलाई उचाली
मेरा दुई हातलाई उचाली
सारा जीवनले प्रशंसा गर्छु
Chorus
कोही छैन अरु तपाईँ बाहेक येशू
मैले रोजेको येशू तपाईँ नै
कोही छैन अरु तपाईँ बाहेक येशू
मैले रोजेको येशू तपाईँ नै
मैले रोजेको येशू तपाईँ नै
Ron Music Ministries