Skip to content
Kati Hola Mulya

Song

कति होला मूल्यKati Hola Mulya

Track 1 on कति होला मूल्य ↗

Jun 2, 20084 Views

Lyrics

Chorus
कति होला मूल्य रगत येशूको ?
कति होला मूल्य येशूको प्रेमको ?
Verse
के चुकाउन सक्छौँ यो मूल्य
तिम्रो सुन र चाँदीले
तिम्रो विध्या र ज्ञानले
Verse
क्रूसलाई हेर मुटुमा हात राखी
सम्झन येशूको प्रेमलाई,
सम्झन येशूको कष्टलाई
Verse
आऊ, सबै जातिकहाँ आऊँ
येशूको नाउँलाई उचालौँ
येशूको प्रेम प्रचारौँ
Outro
येशूको नाउँलाई उचालौँ
येशूको प्रेम प्रचारौँ