कसैले जिवनमा
Kasaile Jiwanama
Hepzibah
Lyrics
Chorus
कसैले जिवनमा धोका दिने रे
कसैले जीवनमा प्रेम दिने रे
कसैले जिवनमा धोका दिने रे
कसैले जीवनमा प्रेम दिने रे
म त जीवन ब्यर्थ ठाने शुन्य जिवन
येशू ख्रीष्ट मेरो रहेछ जीवन महान
म त जीवन ब्यर्थ ठाने शुन्य जिवन
येशू ख्रीष्ट मेरो रहेछ जीवन महान
Verse
हिजो र आज जीवन यति फरक भो
मरु भनि बौलाई हिंडे आज सद्धे भो
हिजो र आज जीवन यति फरक भो
मरु भनि बौलाई हिंडे आज सद्धे भो
कतै शरण कतै मरण मेरो गति हो
थाहा पाए जीवन मेरो येशू प्रभु हो
थाहा पाए जीवन मेरो येशू प्रभु हो
Chorus
कसैले जिवनमा धोका दिने रे
कसैले जीवनमा प्रेम दिने रे
Verse
कसैलाई माया दिए कसैलाई जीवन
मायामा धोका पाए जीवनमा मरण
कसैलाई माया दिए कसैलाई जीवन
मायामा धोका पाए जीवनमा मरण
टोलाई रहे शुन्यतामा हार खाएर
अब जीवन खुशियाली येशू पाएर
टोलाई रहे शुन्यतामा हार खाएर
अब जीवन खुशियाली येशू पाएर
Chorus
कसैले जिवनमा धोका दिने रे
कसैले जीवनमा प्रेम दिने रे
Hepzibah