Skip to content

Song

जीवनको मोडJiwanko Mod

1 Views

Lyrics

Chorus
मेरो जीवनको हरेक मोडहरुमा
म भित्रको एकान्तसंग लड्दा लड्दा
प्रभु आउनुभो सहारा बनेर
Chorus
मेरो जीवनको हरेक मोडहरुमा
म भित्रको एकान्तसंग लड्दा लड्दा
प्रभु आउनुभो सहारा बनेर
Verse
खोजि हिंडे अन्धकारमा ज्योति पाउँछु भनेर
टोलाई रहे अन्धकारमा आशाको किरण पाउँछु भनेर
तर अर्थहिन जीवन मेरो बिताए हार खादै
Chorus
मेरो जीवनको हरेक मोडहरुमा
म भित्रको एकान्तसंग लड्दा लड्दा
प्रभु आउनुभो सहारा बनेर
Chorus
मेरो जीवनको हरेक मोडहरुमा
म भित्रको एकान्तसंग लड्दा लड्दा
प्रभु आउनुभो सहारा बनेर
Verse
चोट सधै पिडा सधै थिए मेरो जीवनमा
तर अर्थ दिन सकिन सहारा बिहिन मेरो जीवनमा
तर खोज्दै आयौ सधै हराएको भेडा जस्तै
Chorus
मेरो जीवनको हरेक मोडहरुमा
म भित्रको एकान्तसंग लड्दा लड्दा
प्रभु आउनुभो सहारा बनेर
Chorus
मेरो जीवनको हरेक मोडहरुमा
म भित्रको एकान्तसंग लड्दा लड्दा
प्रभु आउनुभो सहारा बनेर