जीवन देखि
Jiwan Dekhi
Hepzibah
Lyrics
Chorus
जीवन देखि भाग्न चाहने हो
रोज मलाई आफ्नो बनाउने हो
जीवनको मूल्यलाई येशूमा खोज
येशूलाई आफ्नो बनाई रोज
येशूलाई आफ्नो बनाई रोज
Verse
जीवन यो धेरै दामी छ येशूमा अमर छ
जीवन यो धेरै दामी छ येशूमा अमर छ
यसैले जीवन येशूलाई देउ
अनन्त जीवन तिमीले
यसैले जीवन येशूलाई देउ
अनन्त जीवन तिमीले
Chorus
जीवन देखि भाग्न चाहने हो
रोज मलाई आफ्नो बनाउने हो
जीवनको मूल्यलाई येशूमा खोज
येशूलाई आफ्नो बनाई रोज
येशूलाई आफ्नो बनाई रोज
Verse
क्षणभर मै डुब्ने जोवन यो
सम्हाली बिताउ जीवन यो
कहि ठेस नखाई जाउ
जीवनमा धोखा नखाउ
क्षणभर मै डुब्ने जोवन यो
सम्हाली बिताउ जीवन यो
कहि ठेस नखाई जाउ
जीवनमा धोखा नखाउ
Chorus
जीवन देखि भाग्न चाहने हो
रोज मलाई आफ्नो बनाउने हो
जीवनको मूल्यलाई येशूमा खोज
येशूलाई आफ्नो बनाई रोज
येशूलाई आफ्नो बनाई रोज
येशूलाई आफ्नो बनाई रोज
Hepzibah