Skip to content

Song

हे मेरो आत्माHey Mero Aatma

1 Views

Lyrics

Chorus
हे मेरो आत्मा परमप्रभुलाई धन्य धन्य भन
उहाँ कति उच्च र महान् हुनुहुन्छ भनि जान
हे मेरो आत्मा परमप्रभुलाई धन्य धन्य भन
उहाँ कति उच्च र महान् हुनुहुन्छ भनि जान
हे मेरो आत्मा परमप्रभुलाई
Verse
पृथ्वीबाट आकाश जति अग्लो हुन्छ
ऊसँग डराउनेहरूमाथि
उहाँको कृपा त्यति नै ठूलो छ
पश्चिमबाट पूर्व जति टाढा छ
उहाँले हाम्रा अपराधहरू
त्यतिकै टाढा पठाइदिनुहुन्छ
Chorus
हे मेरो आत्मा परमप्रभुलाई धन्य धन्य भन
उहाँ कति उच्च र महान् हुनुहुन्छ भनि जान
हे मेरो आत्मा परमप्रभुलाई
Verse
जसले तिम्रा सबै अधर्म क्षमा गर्नुहुन्छ
जसले सबै रोगहरू निको पार्नुहुन्छ
जसले तिम्रो जीवनलाई
सर्वनाशबाट मुक्त गर्नुहुन्छ
जसले तिमीलाई कोमल करुणा र
कृपाको मुकुट लगाइदिनुहुन्छ
Choru
हे मेरो आत्मा परमप्रभुलाई धन्य धन्य भन
उहाँ कति उच्च र महान् हुनुहुन्छ भनि जान
हे मेरो आत्मा परमप्रभुलाई धन्य धन्य भन
उहाँ कति उच्च र महान् हुनुहुन्छ भनि जान
हे मेरो आत्मा परमप्रभुलाई