हामी उभिएका छौँ
Hami Ubhiyeka Chhau
Ron Music Ministries
Lyrics
Verse
हामी उभिएका छौँ
तपाईंको सिंहासनअघि
आराधना गर्न तपाईं जिउँदो येशूलाई
उचाल्न तपाईंको नाउँलाई
दण्डवत् गर्न प्रभुहरूका प्रभु येशूलाई
दण्डवत् गर्न प्रभुहरूका प्रभु येशूलाई
Pre Chorus
यसैले अब बहाउनुहोस्
तपाईंको सिंहासनबाट हे प्रभु
यसैले अब बहाउनुहोस्
तपाईंको सिंहासनबाट हे प्रभु
Chorus
बहाउनुहोस् प्रेमको खोला
बहाउनुहोस् शक्तिको खोला
बहाउनुहोस् आशिसको खोला
बहाउनुहोस् प्रेमको खोला
Pre Chorus
यसैले अब बहाउनुहोस्
तपाईंको सिंहासनबाट हे प्रभु
यसैले अब बहाउनुहोस्
तपाईंको सिंहासनबाट हे प्रभु
Chorus
बहाउनुहोस् प्रेमको खोला
बहाउनुहोस् शक्तिको खोला
बहाउनुहोस् आशिसको खोला
बहाउनुहोस् प्रेमको खोला

Ron Music Ministries