Skip to content
Hami Prashansako Manis

Song

हामी प्रशंसाको मानिसHami Prashansako Manis

Track 1 on हामी प्रशंसाको मानिस ↗

Jun 2, 20147 Views

Lyrics

Verse
हामी प्रशंसाको मानिस
येशूको प्रशंसा गरौ
उनको महिमा र प्रशंसाले
सारा पृथ्वी ढाकिदिऊँ
र उचालौँ येशूलाई सबै देवहरूभन्दा माथि
र उचालौँ येशूलाई सबै देवहरूभन्दा माथि
Verse
देवहरूमा तपाईं महान्‌
पवित्रतामा अति सिद्ध
उदेकको र भययोग्य काम गर्ने परमेश्वर
र उचाल्छौँ येशूलाई सबै देवहरूभन्दा माथि
र उचाल्छौँ येशूलाई सबै देवहरूभन्दा माथि