Skip to content

Song

हामी प्रार्थना गर्छौHami Prarthna Garchau

1 Views

Lyrics

Verse
उहाँ बचाउनमा सामर्थ हुनुहुन्छ
टूटिएको हृदय बगिएको आँसु
भत्किएको सहर फेरि निर्माण गर्नलाई
Verse
उहाँ बचाउनमा सामर्थ हुनुहुन्छ
टूटिएको हृदय बगिएको आँसु
भत्किएको सहर फेरि निर्माण गर्नलाई
Bridge
उहाँ बचाउनमा सामर्थ हुनुहुन्छ
हाम्रो प्रार्थना यही शान्ति शान्ति पाउनलाई
Verse
राष्ट्र एक भई आफ्नो हात फैलाई
दुई हात उचाई सोही हात हुनेछ
दुःखमा हुनेलाई अनुग्रह दिनलाई
Chorus
हामी प्रार्थना गर्छौ हामी प्रार्थना गर्छौ
हामी प्रार्थना गर्छौ
हामी प्रार्थना गर्छौ हामी प्रार्थना गर्छौ
हामी प्रार्थना गर्छौ
Chorus
हामी प्रार्थना गर्छौ हामी प्रार्थना गर्छौ
हामी प्रार्थना गर्छौ
हामी प्रार्थना गर्छौ हामी प्रार्थना गर्छौ
हामी प्रार्थना गर्छौ