Skip to content

Song

गोहार (माझी)Gohar (Majhi)

1 Views

Lyrics

Verse
नौका मेरो पार लगाइदेउ
पुग्नै सकिन म किनार
नौका मेरो पार लगाइदेउ
पुग्नै सकिन म किनार
हो पुग्नै सकिन म किनार
Refrain
त्यो परि देशमा पुग्ने रहर मेरो
त्यो परि देशमा पुग्ने रहर मेरो
पुग्नै सकिन म किनार
हो पुग्नै सकिन म किनार
पुग्नै सकिन म किनार
हो तारी देउन सागर
Verse
पाए हुन्थियो साथ येशूको
तर्न लाई यो सागर
पाए हुन्थियो साथ येशूको
तर्न लाई यो सागर
हो तर्न लाई यो सागर
Refrain
पुग्ने मेरो ठुलो रहर
त्यो पारि देशको सुन्दर सहर
पार लगाईदेउ किनार
हो पार लगाईदेउ किनार
तर्न लाई यो सागर
हो तर्न लाई यो सागर