Skip to content
Ek Kadam Aghi

Song

एक कदम अघिEk Kadam Aghi

Track 1 on एक कदम अघि ↗

Jun 2, 20089 Views

Lyrics

Verse
एक कदम अघि दश कदम पछि
सर्ने विश्वासी होइनौँ है
घुँडामा गई सय कदम अघि
सर्ने विश्वासी हौँ हामी
Bridge
एक थुकी सुकी, सय थुकी नदी
हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै
Verse
विश्वासी जागौँ, येशूको प्रेममा
एकताको नारा लगाऊँ है
फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’
संसारको आँगनैमा