बाटो सत्य र जीवन
Bato Satya Ra Jiwan
Hepzibah
Lyrics
Chorus
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
Verse
बाटो सत्य र जीवन म नै हूँ
मलाई पछ्याउने मर्यो भने पनि बाँच्नेछ
जीवित उद्धारक जिउँदो वचन म नै हूँ
मलाई पछ्याउने मर्यो भने पनि बाँच्नेछ
Verse
बाटो सत्य र जीवन म नै हूँ
मलाई पछ्याउने मर्यो भने पनि बाँच्नेछ
जीवित उद्धारक जिउँदो वचन म नै हूँ
मलाई पछ्याउने मर्यो भने पनि बाँच्नेछ
Chorus
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
Verse
जीवनको पानी म नै हूँ
मलाई पिउनेले कहिल्यै पनि तिर्खाउने छैन
जीवनको रोटी पनि म नै हूँ
मलाई खानेले कहिल्यै पनि भोकाउने छैन
Verse
जीवनको पानी म नै हूँ
मलाई पिउनेले कहिल्यै पनि तिर्खाउने छैन
जीवनको रोटी पनि म नै हूँ
मलाई खानेले कहिल्यै पनि भोकाउने छैन
Chorus
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह
Chorus
हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह(हल्लेलुयाह, हल्लेलुयाह) हल्लेलुयाह
Chorus
हल्लेलुयाह हल्लेलुयाह(बाटो सत्य)
हल्लेलुयाह(येशू येशू ) हल्लेलुयाह (जीवनको पानी)
हल्लेलुयाह(येशू येशू ) हल्लेलुयाह(जीवनको रोटी)
Hepzibah