Skip to content

Song

अँगालोमाAngaloma

2 Views

Lyrics

Chorus
अँगालोमा आउन चाहन्छु
सहारा देउ मलाई
बाँच्न चाहन्छु म तिमीमा
सकिन जिउन म दोधारमा
स्वीकार्छु तिमी नै हो जीवन
Chorus
अँगालोमा आउन चाहन्छु
सहारा देउ मलाई
बाँच्न चाहन्छु म तिमीमा
सकिन जिउन म दोधारमा
स्वीकार्छु तिमी नै हो जीवन
Verse
ढली रहेथे सहारा दियोउ तिमीले
मरि रहेथे बचाएउ जीवित तिमीले
प्रभु यो जीवन मेरो तिमीलाई
Verse
ढली रहेथे सहारा दियोउ तिमीले
मरि रहेथे बचाएउ जीवित तिमीले
प्रभु यो जीवन मेरो तिमीलाई
Chorus
अँगालोमा आउन चाहन्छु
सहारा देउ मलाई
बाँच्न चाहन्छु म तिमीमा
सकिन जिउन म दोधारमा
स्वीकार्छु तिमी नै हो जीवन
स्वीकार्छु तिमी नै हो जीवन