Skip to content

Song

अधुरोAdhuro

1 Views

Lyrics

Chorus
अधुरो नभई जीवन बिताऊँ
आँसु पिएर प्यास मेटाऊँ
ईश्वरप्रति नै जीवन बिताऊँ
अधुरो नभई जीवन बिताऊँ
आँसु पिएर प्यास मेटाऊँ
ईश्वरप्रति नै जीवन बिताऊँ
अधुरो नभई जीवन बिताऊँ
Verse
आँसुको हरेक थोपाहरुले
हृदयलाई यहि भनिरहेछ
आँसुको हरेक थोपाहरुले
हृदयलाई यहि भनिरहेछ
चकनाचुर भएर
संसारकै निम्ति रोइरहेछ
चकनाचुर भएर
संसारकै निम्ति रोइरहेछ
Chorus
अधुरो नभई जीवन बिताऊँ
आँसु पिएर प्यास मेटाऊँ
ईश्वरप्रति नै जीवन बिताऊँ
अधुरो नभई जीवन बिताऊँ
Verse
अधुरो भन्दा अधुरो नि होइन
एक्लो नै भन्दा नि एक्लो नै होइन
अधुरो न अधुरो नि होइन
एक्लो नै भन्दा नि एक्लो नै होइन
हाम्रो साथमा परमेश्वर हुनुहुन्छ
परमप्रभुले हामीलाई शक्ति दिनुहुन्छ
हाम्रो साथमा परमेश्वर हुनुहुन्छ
परमप्रभुले हामीलाई शक्ति दिनुहुन्छ
Chorus
अधुरो नभई जीवन बिताऊँ
आँसु पिएर प्यास मेटाऊँ
ईश्वरप्रति नै जीवन बिताऊँ
अधुरो नभई जीवन बिताऊँ
आँसु पिएर प्यास मेटाऊँ
ईश्वरप्रति नै जीवन बिताऊँ
अधुरो नभई जीवन बिताऊँ