Skip to content
Aaradhana Garchu

Song

आराधना गर्छुAaradhana Garchu

Track 1 on आराधना गर्छु ↗

Jun 2, 20141 Views

Lyrics

Verse
पीइ नसक्ने प्याला पिउनु भो
सहि नसक्ने कष्ट भोग्नु भो
तर तपाई महिमित भन्नु भो
अनि मलाई प्रेम गर्नु भो
Chorus
आराधना गर्छु आराधना गर्छु
जिउदो येशू
आराधना गर्छु आराधना गर्छु
जिउदो येशू
Verse
सर्वच्चको परमेश्वरलाई म धन्यको भन्दछु
सेनाहरुका परमप्रभुलाई म पवित्रको भन्दछु
कारण उनि मेरो शक्ति र स्तुतिगान
र उनि मेरो उद्धार हुनु भएको छ
र येशू मेरो उद्धार हुनु भएको छ
Chorus
आराधना गर्छु आराधना गर्छु
जिउदो येशू
आराधना गर्छु आराधना गर्छु
जिउदो येशू