Skip to content

Song

आराधनाAaradhana

11 Views

Lyrics

Verse
एक मात्र सृष्टिकर्ता महिमा तपाईलाई
सारा जगतका मालिक स्तुति तपाईलाई
प्रशंसा सधै तपाई कै
हृदयमा सधै तपाई नै
Chorus
आराधना गर्छु तपाईलाई
स्तुतीको योग्य येशूलाई
आराधना गर्छु तपाईलाई
स्तुतीको योग्य येशूलाई
मेरो हृदयको पुकार सुन्ने तपाई
मेरो आशा विश्वास सबै सबै तपाई
Chorus
आराधना गर्छु तपाईलाई
स्तुतीको योग्य येशूलाई
आराधना गर्छु तपाईलाई
स्तुतीको योग्य येशूलाई
मेरो हृदयको पुकार सुन्ने तपाई
मेरो आशा विश्वास सबै सबै तपाई
Outro
एक मात्र सृष्टिकर्ता महिमा तपाईलाई
सारा जगतका मालिक स्तुति तपाईलाई
प्रशंसा सधै तपाई कै
हृदयमा सधै तपाई नै