Skip to content

Song

येशूको पाईलाYeshuko Paila

1 Views

Lyrics

Chorus
तपाईंलाई हेरी अघि बर्दैछु
तपाईंलाई हेरी अघि बर्दैछु
तपाईंमा छ मेरो भबिस्य येशू
तपाईंमा छ मेरो आशा
तपाईंमा छ मेरो भबिस्य येशू
तपाईंमा छ मेरो आशा
Pre Chorus
जहाँ सम्म पुग्ने छ तिम्रो त्यो पाइला येशु
त्यहाँ सम्म म पछौने छु
जहाँ सम्म पुग्ने छ तिम्रो त्यो पाइला येशु
त्यहाँ सम्म म पछौने छु
Chorus
तपाईं लाई हेरि अघी बर्दैछु
तपाईं लाई हेरि अघी बर्दैछु
Verse
तपाईंको वचन मेरो लागि
जिउने साहारा बनोस
तपाईको ह्र्दय मेरो निम्ति
बस्ने घर बनोस
तपाईंको वचन मेरो लागि
जिउने साहारा बनोस
तपाईको ह्र्दय मेरो निम्ति
बस्ने घर बनोस
अब जिउनै नसक्ने भए म
अब जिउनै नसक्ने भए म
Pre Chorus
जहाँ सम्म पुग्ने छ तिम्रो त्यो पाइला येशु
त्यहाँ सम्म म पछौने छु
जहाँ सम्म पुग्ने छ तिम्रो त्यो पाइला येशु
त्यहाँ सम्म म पछौने छु
Chorus
तपाईं लाई हेरि अघी बर्दैछु
तपाईं लाई हेरि अघी बर्दैछु