आराधना येशूलाई
Aaradhana Yeshulai
Samir Diyali
Lyrics
Chorus
म रोकिन्दिन गर्न तपाईलाई आराधना
म रोकिन्दिन गर्न तपाईलाई आराधना
आराधना, आराधना, आराधना येशूलाई
आराधना, आराधना, आराधना येशूलाई
Verse
कसरी म चुप बसु
येशू तपाईको अनुग्रहलाई देखी
कसरी पछि हटु म
येशू तपाईको बलिदानलाई सम्झि
Chorus
म रोकिन्दिन गर्न तपाईलाई आराधना
म रोकिन्दिन गर्न तपाईलाई आराधना
आराधना, आराधना, आराधना येशूलाई
आराधना, आराधना, आराधना येशूलाई
Samir Diyali