Skip to content

Song

आत्माको झरीAatmako Jhari

WriterSandeep Baraily

1 Views

Lyrics

Verse
आत्माको झरी पठाउ अभिषेक गर्नुहोस
मुर्दाहरु बिउतिन्छन तपाईंको सामर्थ्य नाउमा
आत्माको झरी पठाउ अभिषेक गर्नुहोस
मुर्दाहरु बिउतिन्छन तपाईंको सामर्थ्य नाउमा
Chorus
तपाईंको नजिक आउन चाहान्छु
तपाई जस्तो म हुन चाहन्छु
अनुग्रहको हातले डोर्यनुहोस हे येशु
Verse
दुष्टहरु हार्द्छन येशुको सामर्थ्य नाउमा
बन्द धोका खोलिन्छ धन्यवाद चढाउनाले
दुष्टहरु हार्द्छन येशुको सामर्थ्य नाउमा
बन्द धोका खोलिन्छ धन्यवाद चढाउनाले
Chorus
तपाईंको नजिक आउन चाहान्छु
तपाई जस्तो म हुन चाहन्छु
अनुग्रहको हातले डोर्यनुहोस हे येशु