सुन्नुहोस मेरो बिन्ती
Sunnuhos Mero Binti
Samir Diyali
Lyrics
Verse
सुन्नुहोस मेरो बिन्ती येशु
तपाईलाई कहिले म छोद्दिन
सम्हाल्नुहोस मेरो यी पाइलालाई
धोका म कहिले तपाईलाई दिदिन
सुन्नुहोस मेरो बिन्ती येशु
तपाईलाई कहिले म छोद्दिन
सम्हाल्नुहोस मेरो यी पाइलालाई
धोका म कहिले तपाईलाई दिदिन
Chorus
आदत नै भयो जिउने तपाईं संग
आदत नै भयो हिड्ने तपाईं संग
आदत नै भयो जिउने तपाईं संग
आदत नै भयो हिड्ने तपाईं संग
बस्न म सक्दिन तपाईं बिना
जिउन म सक्दिन येशू बिना
Verse
तपाईं संग मेरो साइनो गासियो
तपाईं संग मेरो हृदय साटियो
तपाईं संग मेरो साइनो गासियो
तपाईं संग मेरो हृदय साटियो
तपाईं नै मेरो भरोसा
मेरो लुक्ने ठाँउ तपाईं नै हो
Chorus
आदत नै भयो जिउने तपाईं संग
आदत नै भयो हिड्ने तपाईं संग
आदत नै भयो जिउने तपाईं संग
आदत नै भयो हिड्ने तपाईं संग
बस्न म सक्दिन तपाईं बिना
जिउन म सक्दिन येशू बिना
Samir Diyali