Skip to content

Song

आदर र भक्तिAadar ra Bhakti

WriterSamir Diyali

1 Views

Lyrics

Verse
आदर र भक्ति महिमा होस् थुमालाई
सिद्ध पवित्र, हाम्रो दुल्हालाई
आदर र भक्ति महिमा होस् थुमालाई
सिद्ध पवित्र, हाम्रो दुल्हालाई
Chorus
तपाईंको नाउँ छ अति माथि
येशुको नाउँ छ, शक्तिशाली
तपाईंको नाउँ छ अति माथि
येशुको नाउँ छ, शक्तिशाली
यसैले शिर, झुकाएर आराधना, चढाएर
यसैले शिर, झुकाएर आराधना, चढाएर
दंडवत सधै, येशुलाई
दंडवत सधै, येशुलाई
Verse
स्तुति प्राशंसा, ह्रदयेले, येशुलाई
ल्याउनुहोस् राज्य, हाम्रो बीचमा
स्तुति प्राशंसा, ह्रदयेले, येशुलाई
ल्याउनुहोस् राज्य, हाम्रो बीचमा
Chorus
तपाईंको नाउँ छ अति माथि
येशुको नाउँ छ, शक्तिशाली
तपाईंको नाउँ छ अति माथि
येशुको नाउँ छ, शक्तिशाली
यसैले शिर, झुकाएर आराधना, चढाएर
यसैले शिर, झुकाएर आराधना, चढाएर
दंडवत सधै, येशुलाई
दंडवत सधै, येशुलाई
Outro
येशूलाई महिमा येशूलाई प्रशंसा
यसैले शिर, झुकाएर आराधना, चढाएर
दंडवत सधै, येशुलाई
दंडवत सधै, येशुलाई